समाचार,
संसारको सबैभन्दा प्रदुषणयुक्त शहरमध्येमा काठमाडौं
Posted by Unknown
Published on Thursday, 30 January 2014
संसारको सबैभन्दा प्रदुषणयुक्त शहरमध्येमा काठमाडौं
=============================
काठमाडौ, माघ १७
विश्वका १ सय ७८ मुलुकका मुख्य शहरहरुमा गरिएको प्रदुषण मापनसम्बन्धी सर्वेक्षणमा नेपालको राजधानी काठमाडौं 'निकृष्ट प्रदुषित शहरमा परेको छ । सबैभन्दा प्रदुषणयुक्त शहरको एक नम्बरमा बंगालादेशको ढाका परेको छ भने काठमाडौं, बेइजिङ, इश्लामाबाद र नयाँ दिल्ली सबैभन्दा प्रदुषितमा परेका छन् ।
अमेरिकाको येल युनिभर्सिटीले गरेको अध्यन-सर्वेक्षणमा जैविक विविधता, पानीको स्रोत र फोहोर व्यवस्थापनका आधारमा समेत प्रदुषणको मापन गरिएको हो ।

0 comments
Readers Comments
i love like and koment