मन छुने कथा,
एउटा गरीब केटा थीयो उ गरीब भएकै कारण एउटी केटी ले
Posted by Unknown
Published on Sunday, 26 January 2014
एउटा गरीब केटा थीयो उ गरीब भएकै कारण एउटी केटी ले
उ सङ बीहे गर्न मानीन र अर्कै सङ बीहे गरेर गई
10 वर्स पछी अचानक ती 2 जाना बजार मा भेट भए
केटी ले भनी म धेरै खूसी छू मेरो लोग्ने को सेलरी 50 हजार छ
गाडी घर सबै छ म सङ अहीले
केटो केही बोलेन
एक छीन पछी त्यो केटी को श्रीमान आयो र अचम्म पर्दै भन्यो
( पहीले को गरीब केटा लाई) नमस्कार सर तपाईं
मेरी श्रीमती लाई चीन्नू हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो
वाहा मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनी
थाहा छ वाहा को सेलरी कती छ?
2 लाख गाडी घर सहर को ठाउं ठाउ मा छ
तर दूखं को कूरा
वाहा पहीले गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटी ले
धोका दीए
पछी आज सम्म बीहे गर्नू भएको छैन ।।।
note- भबीस्य सबैको लेखीएकै हून्छ
ज जती सूख र खूसी मील्ने हो अबस्य पनी मील्छ नै
बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ कीनकी
हात को रेखा मा मात्र भाग्य हूदैन
भाग्य तेस्को पनी हून्छ जस्को हात हूदैन

0 comments
Readers Comments
i love like and koment