सायरी,
अति मिठो गजल हेर्नुहोला
Posted by Unknown
Published on Wednesday, 15 January 2014
पलपल यो जिन्दगीमा हारेर म बाँचेकी छु
आँखाबाट बर्बर आँशु झारेर म बाँचेकी छु
बेदनाको पोको बाहेक छैन केहि आफु संग
त्यसैले त पिउने बानि पारेर म बाँचेकी छु
प्रदेशीएँ बाध्यतामा साना सन्तान छोडेर
उन्कै तस्विर हेरी दिन टारेर म बाँचेकी छु
दुरी टाढा हुँदा आज प्यारा पनि पराइ भए
शोकै शोकले आत्मलाई मारेर म बाँचेकी छु
यसरी नै लिलाम भए खुशी अनि रहरहरु
चाहना छिर्ने मनलाई बारेर म बाँचेकी छु
आँखाबाट बर्बर आँशु झारेर म बाँचेकी छु
बेदनाको पोको बाहेक छैन केहि आफु संग
त्यसैले त पिउने बानि पारेर म बाँचेकी छु
प्रदेशीएँ बाध्यतामा साना सन्तान छोडेर
उन्कै तस्विर हेरी दिन टारेर म बाँचेकी छु
दुरी टाढा हुँदा आज प्यारा पनि पराइ भए
शोकै शोकले आत्मलाई मारेर म बाँचेकी छु
यसरी नै लिलाम भए खुशी अनि रहरहरु
चाहना छिर्ने मनलाई बारेर म बाँचेकी छु



0 comments
Readers Comments
i love like and koment