,

कति हास्नु यो जोक सुनेर हा हा हा ...

एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईत
गएको बेलामा
केटि लिएर घरमा आएछ |
घरमा आउँदा त उसकी छोरि लाई देखेछ
अनि छोरि संग डराउदै भनेछ
.
... मान्छे : छोरी ममी लाई नभन्नु ल बाबाले
केटि ल्याएको भनेर म ......
तिमीलाई २० रुपैया दिन्छु |
.
छोरि : मत भनिदिन्छु ममी लाई !!
अस्ति ममीले
एउटा केटा
लिएर आउँदा ५० रुपैया दिन्छु भन्दा त मानिन।।
मलाई १०० रुपैया चाहिन्छ।।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide