,

जर्मनीमा एक बहसको दौरानमा एउटा पादरीले भन्यो

जर्मनीमा एक बहसको दौरानमा एउटा पादरीले
भन्यो "हिन्दुहरुले कहिल्यै पनि आफ्नो देश
बाट
बाहिर निकालेर आफ्नो धर्मको प्रचार- प्रसार
यसकारणले गरेनन कि उनीहरुलाई
थाहा थियो कि यसकोकुनै मुल्य छैन" तत्काल यसको प्रतिवाद गर्दै मैक्स मुलरले भने
"यदि कोई
व्यक्तिले आफ्नो आमाको सुन्दरताको प्रचार
गर्दै आफै मुल्य गर्छ भने बाहिरी दुनियाँले
उसको आमा लाइ वेश्या सम्झन्छन...
यदि तिमीले आफ्नो आमाको इज्जत बढाउने हो भने
आफ्नो कर्मले बढाउ.....
प्रत्येक आमाको इज्जत
उसको सन्तान द्वारा गरिएको कर्म बाट
सिद्धहुन्छ
यसकारण नै उसलाई बाहिर निकलेर प्रचार-प्रसार गर्ने आवश्यकता छैन".........
तेसैलेपैसाको लोभ मा धर्म परिबर्तन गर्ने हरु
लाइ
सत्बुद्धि मिलोस.......जय जय जय !!!

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide