रोचक जानकारी,
यौन जीवन सुखद बनाउन प्याजको प्रयोग यसरी…
Posted by Unknown
Published on Monday, 13 January 2014
यौन जीवन सुखद बनाउन प्याजको प्रयोग यसरी….
==========
=================
हामीले खानामा नियमित प्रयोग गर्ने प्याजले
हाम्रो खानाको स्वाद मिठो बनाउनु साथै
स्वास्थ्यमा पनि सकारात्मक फाइदा गर्छ । प्याजले
अरुची तथा अपच जस्ता समस्याको समाधान त गर्छ नै
साथ-साथै यसले अन्य शारीरिक
तन्दुरिस्तीका काममा समेत राम्रो प्रभाव पार्छ ।
प्याजले अझ विशेषगरी शारीरिक सम्बन्धका दौरान हुने
दुर्बलतालाई पनि कम गर्न मद्धत गर्छ । हामीले दिनहुँ
प्रयोग गर्ने
प्याजका केही स्वास्थ्यसम्बन्धी फाइदाजनक टिप्सहरू
हामीले थाहा पाउने हो की…
१. सेतो प्याजको रस र अदुवाको रस मिसाएर मह
या घ्यूको ५-५ ग्राम मिसाएर दिनहुँ करिब एक
महिनासम्म बिहान प्रयोग गर्नाले यौन
क्षमतामा बृद्धि हुन्छ ।
२. प्याजको रस र मह बराबर मात्रामा मिलाएर शर्वत
बनाउने र १०-१५ ग्राम नियमित रूपमा सेवन गर्नाले
पनि तपाईो यौनशक्ति बढाउन सहयोग पुर्याँउछ ।
३. रातो प्याज ५० ग्राम लिने र त्यसलाई घ्यु ५०
ग्राम र १ सय ५० ग्राम दूध मिसाएर तताउने र
नियमित सेवन गर्नाले
पनि तपाईो यौनशक्तिमा बृद्दी गर्छ ।
जाडो याममा यसको प्रयोग २ या ३ पटक
गर्दा राम्रो हुन्छ भने
गर्मी महिनामा सूर्योदयभन्दा अगाडि मात्र १ पटक
लिनु राम्रो हुन्छ ।
४. जो व्यक्तिलाई शिघ्र स्खलनको समस्या छ उसले ५०
ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर
सेवन गर्नु फाइदा जनक हुन्छ । यसको प्रयोग
जाडो याममा २-३ पटक गर्न सकिन्छ भने
गर्मी याममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु
उपयुक्त हुन्छ ।
५. प्याज पिसेर शख्खरसँग मिलाएर खाने गरे
विर्यको मात्रामा बृद्दि हुन्छ ।
६. एक किलो दालमा आधा किलो दाल मिलाएर पिस्ने र
त्यसलाई सुकाएर फेरी एक किलो प्याजको रससँग पिस्ने ।
भैसीको दुधमा दैनिक १० ग्राम पकाएर चीनि हाली एक
महिनासम्म बिहान र बेलुका खाने गरे यौन
जिन्दगीमा फाइदा गर्छ ।
७. एक किलो प्याजको रस, एक किलो महसँग
आधा किलो शख्खरसँग मिसाएर
एउटा सफा डब्बामा राख्ने र एक महिनासम्म नियमित
सेवन गर्नाले यौनइच्छामा बृद्धि हुन्छ ।
८. प्याजको रस एक चम्चा र आधा चम्चा मह मिसाएर
पिउने गरे विर्य उत्पादनको मात्रमा बृद्धि हुन्छ ।

0 comments
Readers Comments
i love like and koment