computer tips नेपाली मा,
Skype मा बोल्दै गरेको Video कसरि Record गर्ने ??
Posted by Unknown
Published on Monday, 13 January 2014
स्काइपमा बोल्दा अलिक होसपुर्याउनु होला जथाभाबी गरेर पछुताउनु पर्ला !
स्काइपमा बोल्दा भिडियो रेकर्ड गर्न मिल्छ |
Skype मा बोल्दै गरेको Video कसरि Record गर्ने ??
=======================
जानकारी शेयर गर्नुहोला स्काईपमा जथाभाबी गरेर भोलि तपाई हाम्रा आफ्नाहरुले पछुताउनु नपरोस |
=======================
आज मैले skype मा बोलेको बेलाको video record गर्ने उपाय लिएर आएको छु । कसरी गर्ने त record आउनुस् छोटो चर्चा गरौं । ‘Free Video Call Recorder for Skype ‘एउटा यस्तो free software हो जसको मद्दतबाट skype को video सजिलै record गर्न सकिन्छ ।
१. सबैभन्दा पहिले यो Software यहाँबाट Download गरी Install गर्नुहोस् ।
www.dvdvideosoft.com/products/dvd/Free-Video-Call-Recorder-for-Skype.htm
यहा बाट भएन भनि ..यहा क्लिक गरि dawnlod गर्नुहोस
जब तपाईले Install गरीसकेर यो Program Launch गर्नुहुन्छ तब माथिको Screenshot मा जस्तै Window खुल्नेछ ।
२. यसबाट Skype Video Record गर्ने ३ वटा Mode हरू छन् ।
i. Picture in Picture(दुवैतिरको Audio & Video Record गर्न)
ii. Only Video Of Other Side (अर्को तिरको मात्र Audio & Video रेकर्ड गर्न)
iii. Only Audio(दुवैतिरको Audio मात्र Record गर्न)
३. अब कुन Mode मा Record गर्ने छानिसके पछि Record को Button मा Click गरेर Recording Start गर्न सक्नुहुनेछ । समाप्त भएपछि Stop Button मा Click गर्नुहोस ।
________________



0 comments
Readers Comments
i love like and koment