सायरी,
रुदै हिड्छु आज भोली बाटो मुनी झारे पछी
Posted by Unknown
Published on Wednesday, 29 January 2014
रुदै हिड्छु आज भोली बाटो मुनी झारे पछी ।
बिश्वश माथी घात गरी माया अन्तै सारे पछी ।
गाह्र्यो भयो गन्तब्यका सिढी माथी उक् ।
पत्थर बनाइ तिम्रो मुटु काढे तारले बारे पछी ।
बिरानो पो लाग्न थाल्यो घर परको चोउतारी नि ।
भेटउ भन्दा बाहानामा कुरा अन्तै टारे पछी ।
औशिको रात बाहेक अर्को रात देख्न छाडे ।
दोशाझमा उभ्याएर मलाई जिउदै मारे पछी ।
तिम्रो निम्ती समाजको तिरस्कार नि स्विकार थियो ।
दुनियाले हेप्न थाल्यो तिम्ले एक्लो पारे पछी ।

0 comments
Readers Comments
i love like and koment