,

स्मार्टफोनमा ब्याट्री टिकाउने १० उपाय

स्मार्टफोनमा ब्याट्री टिकाउने १० उपाय

सवैजसो स्मार्टफोन प्रयोगकर्ताको एउटै समस्या हुन्छ- ब्याट्री चाँडै सकिनु । हाम्रो जस्तो मुलुकमा यो किन पनि पिडादायी हुन्छ भने चाहेको बेला चार्ज गर्न बिजुली उपलब्ध हुँदैन् ।
बिजुली उपलब्ध हुने ठाउमा पनि छिटै सिदिन्छ l
तर, स्मार्टफोनको ब्याट्री तपाईको लोडसेडिङ तालिका हेरेर सकिँदैन् । त्यसैले, कसरी ब्याट्रीलाई लामो समयसम्म टिकाउने भन्ने बिषयमा ध्यान दिनु जरुरी हुन्छ । केही सामान्य सावधानी अपनाउँदा पनि ब्याट्रीको लाइफ दोब्बर बनाउन सकिन्छ ।

१. भाइब्रेसन अफ गर्नुहोस्
मिटिङ, सिनेमा हल र कार्यालयमा भएका बेला फोन वा म्यासेज आएको जानकारी दिन फोन भाइब्रेसनमा राख्नु जरुरी हुन्छ । तर, सधैभरि फोन भाइब्रेसनमा राख्दा तपाईको स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ।
त्यसैले आवाजले डिस्टर्व गर्ने अबस्थामा बाहेक रिङटोन नै प्रयोग गर्नुहोस् । किनकी रिङटोनले भन्दा भाइब्रेसनले निकै धेरै .... बिस्तृत मा पढ्न को लागि यहाँ आउनु होला ==

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide