समाचार,
युएईमा एक नेपाली चेली लाई एघार महिना को शिशु को हत्या को आरोप
Posted by Unknown
Published on Thursday, 23 January 2014
यु ए ई मा फेरी एक नेपाली चेली लाई एघार महिना को शिशु को हत्या को आरोप मा
यो हप्तामा यहाँ को पुलिस ले गिरफ्तार गरेको छ । युएई दुबई को अल नादा
भन्ने ठाउँ मा घरेलु कामदारको को रुपमा काम गर्ने ति नेपाली महिला ले बच्चा
को घाटि थिची हत्या गरेको कुरा यहाँ को 7 Days Newspaper
ले जनाएको छ ।दुबई पुलिस का अनुसार ति नेपाली महिला ले आमाको अन्त्येष्टि
गर्नको लागि नेपाल जान अनुमति मागेकी थिईन र अनुमति माग्दा उक्त बच्चाको
बुबा ले उसलाई नेपाल पठाउन अस्विकार गरेको र घरमा बच्चा हेरेर बस्नु पर्ने
भएको ले तथा त्यहिँ बच्चा हेर्नु पर्ने भएको कारण ले गर्दा आमाको
अन्त्येष्टि मा नि जान नपाएको र त्यहिँ रिसको कारणले बच्चाको हत्या गरेको
कुरा स्वीकार गरेकी दुबई का पुलिस अधिकृत अल मुजैना ले जानकारी गराउनु भएको
छ ।


0 comments
Readers Comments
i love like and koment