समाचार,
गुल्मी जिल्लामा महिला पत्रकारहरु जन्मीने क्रम बढ्दो
Posted by Unknown
Published on Thursday, 23 January 2014
महिला पत्रकारको पंक्तिमा प्रवेश गरेकी माया पुनको रिर्पोट

गुल्मी जिल्लामा महिला पत्रकारहरु जन्मीने क्रम बढेको छ । गगनशिला खड्का , सिता भण्डारी, संगिता कुँवर सञ्चार माध्यममा स्थापित भई सकेका छन् भने पछिल्लो चरण रेडियो गुल्मीमा मिठो आवाजका कारण समाचार वाचिका माया पुन श्रोताबाट रुचाईएकी छन् ।
समाचार डेक्समै रहेर खोजमुलक समाचर खोज्न रुची राख्ने उनको क्षमतामा अझ विकास होस भन्नका लागि अव देखि ओझेलका खवर युनिटले उनका रिपोर्टहरु हाम्रा तिन वटै फेशबुक पेज र गुल्मेलीहरुले सञ्चालन गरेका पुरै अनलाईन मिडियाहरुमा राख्ने भएका छौं ।
प्रस्तुत छ गुल्मीको दौंघा ८ घर भई रेडियो गुल्मीकी उनै पुनले कानुन मन्त्री हरिप्रसाद न्यौपानेका बारेमा तयार पारेको यो रेडियो रिर्पोट उनको तस्वीरका साथमा

0 comments
Readers Comments
i love like and koment