,

Home / अनौठो खबर / सन्की केटाले गलफेन्डलाई छानामा लगेर नाङ्गै बनाई हत्या गर्न लाग्दै सन्की केटाले गलफेन्डलाई छानामा लगेर नाङ्गै बनाई हत्या गर्न लाग्दै


सन्की केटाले गलफेन्डलाई छानामा लगेर नाङ्गै बनाई हत्या गर्न लाग्दै

माघ ८ गते ,प्रेम कतिसम्म अन्धो हुन्छ, प्रेम जोडीहरु कतिसम्म पागल बन्छन भन्ने थाहा पाउन धेरै टाढा जानु पर्दैन् ।हालै चीनमा एक प्रेममा पागल युवकले आफ्नो प्रेमलाई सफल बनाउन अनौठो हर्कत गरेर संसारकै ध्यान खिचेका छन् । घटना सोमबारको हो । चीनको सान्या सहरको एउटा भवन बनाउन मजदूरहरु खटिरहेका थिए । यही बेला लिन नामक ३२ वर्षीय युवालाई अनौठो जङ्ग चल्यो ।
मजदूरीको क्रममा एउटी कन्यासित उनको प्रेम बसेको थियो । तर परिवारले उनीहरुको प्रेम सम्बन्ध अस्वीकार गरिदिए । अनि सोचे अनौठो हर्कत ।
उनले प्रेमिकालाई अपहरण गरि पुरानो घरको छानामा लगे र घोषणा गरे– अब म यो केटीलाई मारिदिन्छु । उनको हातमा चक्कु थियो ।

त्यतिमात्र हैन, उनले फटाफट आफ्ना कपडा फुकाले र सँगै रहेकी प्रेमिकालाई पनि त्यसै गर्न अह्राए । प्रेमी पुरै नाङ्गै हुँदा प्रेमीको शरिरको तल्लो भागमा मात्र एकसरो बस्त्र बाँकी थियो ।
उनीहरुको उद्धार गर्न सयौं प्रहरी र सेनाले भवन घेरा हाले । उनीहरुलाई मनाउन आफन्तलाई बोलाइयो, तर उनीहरु पनि नग्न केटाकेटीको अघि पर्न सकेनन् । केटाले धम्काइरहे–‘म यो केटीलाई मारिदिन्छु ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide