सायरी,
केटीले केटालाई sms गर्दै :
Posted by Unknown
Published on Monday, 27 January 2014
केटीले केटालाई sms गर्दै : -
-केटी:प्रिय तिमि मेरो भरमा म तिम्रो भरमा " कति बस्नु
यो समाजको डरमा " आउ बरू मलाई भेट्न मेरो घरमा !!!
केटा केटीलाई भेट्न जान्छ तर ढोकानेर केटीको बाउलाई देख्छ
अनि sms reply गर्छ : -
-केटा: नझस्काउ प्रिय
मेरो मुटुमा आलो घाउ छ " झ्यालबाट हेर प्रिय आज तिमिलाई
भेट्ने मेरो दाउ छ " ढोका बाटै आउँने थिएँ तर ढोकानेर
तिम्रो बाउ छ !!!
-केटी : - खाने मुखलाई जुङ्गाले कहिलै छेक्दैन"
साँच्चो मायाँ अम्मर हुन्छ कसैले मेट्दैन " झ्याल बाट किन
ढोकाबाटै आउ प्रिय मेरो बाउले आँखा देख्दैन !

0 comments
Readers Comments
i love like and koment