,

बैगुनीले गरेको घातै-घातमा रोए!!

बैगुनीले गरेको घातै-घातमा रोए!!
मधिरा लाएपनि मातै-मातमा रोए!!

तिमीले छाडेपछि छट्पटी बढ्दै गयो!!
परछाई तिम्रो झल्को रातै-रातमा रोए!!

तिमीले पठाएको चिठ्ठी हेर्दैछु आज!!
झुटको खेती गन्दै खातै-खातमा रोए!!

तिम्रो ठुलो खेलमा मुटु जल्दैछ!!
बनावटी तिम्रो वचन बातै-बातमा रोए!!!!

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide