,

यस पाली त पन्चे बाजा बजाउने मन छ !!

यस पाली त पन्चे बाजा बजाउने मन छ !!
त्यहि कालीको खाली सिउदो सजाउने मन छ!!

बाबा आमाले सोध्नु होला बिहे गर्छस भनि !!
केहि पनि नबोलि नबोली लजाउने मन छ !!

संग-साथीको जिबनमा हरा बरा भैसक्यो !!
जे पर्ला बगैचामा फुल रोपी गजाउने मन छ !!

कति गर्नु एक्लै दुख मर्छुकी त डर भो !!
बिहे गरि उहि कालीलाई कजाउने मन छ !!

यस पाली त पन्चे बाजा बजाउने मन छ !!
त्यहि कालीको खाली सिउदो सजाउने मन छ!!



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide