समाचार,
साझाले साढे तीन करोड कमायो
Posted by Unknown
Published on Wednesday, 26 February 2014
साझाले साढे तीन करोड कमायो
साझा यातायातले एक वर्षमा रु. ३ करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ ।
बुधबार , १४ फागुन २०७० ५:४५ पम
बस संचालन गरेको एक वर्ष पुग्नै लाग्दा साझा यातायातले यात्रुबाट ब्रु. ३ करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको हो । साझाका १६ वटा बस अहिले संचालनमा छन् ।
संचालनमा आएको १० महीनामा साझा यातायातमा २४ लाख ७२ हजार ६१४ जना यात्रुले चढेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । साझाको टिकट दर रु. १०, १५, १७ र २० छ ।
साझामा चालकसहित ५५ सिट क्षमता छ भने १५ जनाले उभिएर पनि यात्रा गर्न सकिन्छ । जेठ २०६४ सालमा बन्द भएको साझाले १ वैशाख २०७० देखि पुनः बस सेवा शुरु गरैको हो ।
साझाले राजधानीमा अरु बस थप्ने र राजधानी बाहिर पनि बस सेवा संचालन गर्ने तयारी गरिरहेको पाण्डेले जानकारी दिए ।

0 comments
Readers Comments
i love like and koment