कमेडी जोक्स,
शेरे र एउटी केटी सँगै बसेर खानाखाँदै
Posted by Unknown
Published on Friday, 21 February 2014
शेरे र एउटी केटी सँगै बसेर खानाखाँदै
थिए
तेत्तिकैमा केटीको मोवाइलमा फोन
अनी केटी बाहिर गएर कुरा गरेर
आउछे
र फेरी खान बस्छे ,
शेरे :- ए सुन त.........
केटी :- चुप लागेर बस तिमी
खाएको बेलामा बोल्नु हुँदैन भनेर
कती भन्नु तिमीलाई ????
,
,
शेरे चुप लागेर बस्छ
,
,
,
दुबै खाना खाइ सकेर बाहिर निस्किन्छन
,
केटी :- साच्ची अगी के भन्न
खोज्दै
तिमी अब भनन .....
,
,
शेरे :- अब के भन्नु र अहिले
केटी :- भनन अनी
शेरे :- अगी तिमी फोनमा बोल्न
बाहिर गएको बेलामा
कुकुरले
तिम्रो खानामा मुती दिएको थिय भन्न
खोजेको थिए
तिमीले बोल्नै दिएनौ ........
थिए
तेत्तिकैमा केटीको मोवाइलमा फोन
अनी केटी बाहिर गएर कुरा गरेर
आउछे
र फेरी खान बस्छे ,
शेरे :- ए सुन त.........
केटी :- चुप लागेर बस तिमी
खाएको बेलामा बोल्नु हुँदैन भनेर
कती भन्नु तिमीलाई ????
,
,
शेरे चुप लागेर बस्छ
,
,
,
दुबै खाना खाइ सकेर बाहिर निस्किन्छन
,
केटी :- साच्ची अगी के भन्न
खोज्दै
तिमी अब भनन .....
,
,
शेरे :- अब के भन्नु र अहिले
केटी :- भनन अनी
शेरे :- अगी तिमी फोनमा बोल्न
बाहिर गएको बेलामा
कुकुरले
तिम्रो खानामा मुती दिएको थिय भन्न
खोजेको थिए
तिमीले बोल्नै दिएनौ ........



0 comments
Readers Comments
i love like and koment