computer tips नेपाली मा,
grupe chat ले गर्दा दिमाग खराब भएर बस्नुभको छ
Posted by Unknown
Published on Saturday, 22 February 2014
नमस्कार मित्रहरु हजुरहरु आज हजुर माझ एउटा सानो टिप्स लिएर आएको छु आशा
छ मन पराउनु हुने छ
grupe chat ले गर्दा दिमाग खराब भएर
बस्नुभको छ या grup chat बाट out हुनको लागी
आफ्नो massage box मा जानुहोस् त्यहा माथी choose an
action लेखेको ठाऊमा click गरी त्यहा सबै
भन्दा तल
leave conversation लेखेको ठाउमा click गरी
apply मा OK गर्नुहोस् अब तपाई सधैको लागि त्यो grop chat बीट
out हुनु भयो !!

0 comments
Readers Comments
i love like and koment