समाचार,
विश्वकप क्रिकेटमा को–को खेल्दैछन् (नामावलीसहित
Posted by Unknown
Published on Thursday, 20 February 2014
विश्वकप क्रिकेटमा को–को खेल्दैछन् (नामावलीसहित)
नेपाल क्रिकेट संघ (क्यान)ले बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टीमको घोषणा गरेको छ ।
बिहिबार ८ फागुन २०७० ५:५५ पम
क्यानले २ चैतदेखि बंगलादेशमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्ने टीमको घोषणा गरेको हो । ८ फागुनमा चार वैकल्पिक सहित १९ जना खेलाडीको नाम छनोट गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले हिमालखबरलाई जानकारी दिए ।
विश्वकप खेल्ने टीममा परेका खेलाडीहरुः
१) पारस खड्का (कप्तान)
२) ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३) शक्ति गौचन
४) विनोद भण्डारी
५) वसन्त रेग्मी
६) शरद भेष्वाकर
७) सोमपाल कामी
८) पृथु बास्कोटा
९) प्रदीप ऐरी
१०) नरेश बुढाऐर
११) सागर पुन
१२) जीतेन्द्र मुखियो
१३) राहुल विक
१४) सुवा खकुरेल
१५) अविनाश कर्ण
वैकल्पिक खेलाडी
१६) अनिल मण्डल
१७) महेश क्षेत्री
१८) भुवन कार्की
१९) अमृत भट्टराई
बंगलादेशमा २ चैतदेखि शुरु हुने ट्वान्टी–२० विश्वकप क्रिकेट २३ चैतसम्म चल्नेछ । नेपाल सहितका ८ टीमले भने समूह चरण खेल्नुपर्नेछ ।
समूह चरण खेल्ने नेपाल, अफगानिस्तान, हङकङ, आयरल्याण्ड, नेदरल्याण्डस्, युएई, बंगलादेश र जिम्बाबेमध्ये दुई टीमले सुपर टेन चरणमा प्रवेश पाउने छन् । बंगलादेश र जिम्बाबे टेष्ट मान्यताप्राप्त टीम हुन् ।
समूह चरणमा नेपालले बंगलादेश, अफगानिस्तान र हङकङको सामना गर्नुपर्नेछ ।

0 comments
Readers Comments
i love like and koment