computer tips नेपाली मा,
जानी राखे राम्रो " फेसबुक चलाउदा अनिबार्य ख्याल गर्नु पर्ने २० कुरा हरु:
Posted by Unknown
Published on Thursday, 13 February 2014
जानी राखे राम्रो "
फेसबुक चलाउदा अनिबार्य ख्याल गर्नु पर्ने २० कुरा हरु:
===============================
1. सधै आफ्नो र परिबारको फोटो मात्रनलाद्नोस। अपराधी,
अपहरण कारी र ब्लाक् मेलरलाई फाईदा पुग्छ ।
2. राम्री र राम्रा नैहुनुहुन्छ भने ठिकै हो ,नत्र सधै एउटै
थोपडा Display गरि नरहनोस। मान्छेलाईदीक्क लाग्छ।
3. फोन नम्बर र ठेगाना Profilema Hide गरेर राख्नोस। 4.
राजैनैतिक मान्छे
हो भने रातदिन राजनितिक कुरा मात्रैनठोक्नोस। हरेक दिन फरक
फरक कुराहरु
राख्न्नोस नत्र बोर लाग्छ।
5. बिदेशमा हुनुहुन्छभने देशभक्ति को नखरा मात्रै धेरै
नपार्नोस,पहिला नेपालमा हुंदा आफुले देशको लागी केगरेको थिए
भनेर सोच्नोस।
नत्र सुहाउदैन धेरै खोकेको।
6. सबै केटीलाई दिदिबहिनि र सबैकेटालाई दाजुभाइ सोच्नोस।
7. जोडी रप्रेमी खोज्ने तिर लालाहित नहोनोस,
किनभनेFacebook मा बने
जोडी कर्कलाको पानी जस्तै हो।चाईनिजमोबाइल त बरु
लामो समय टिक्छ।
8. 95 %मान्छे “ गफ त हो नी सम्दी” भन्या जस्तो हो,5 % मात्रै
राम्रा भेट्टाउनुहुन्छ, सबन्धराम्रो बनाउनोस काम लाग्छ कुनै दिन।
9.नयां नंया ठाउमा जानु भएको छ भनेत्यस्ता फोटोहरु राख्नोस।
हामी जान नसकेपनि फोटो हेरेरै चीत्त बुझाउन पाइयोस।
10.आज त बिदा...आज त म न्युरोडमा...भन्नेघन्टा
जस्तो बकुमफुसे कुरा मात्र नराख्नोस।
11.Facebook दिनमा 1 घन्टा मात्रचलाउनोस। रात दिनै Online
मा नबस्नोस।कामै त्यस्तै छ भने Appears Offline गरेर
चलाउनोस नत्र मान्छैले कामै नभाको भनेर हेप्दा रैछन।
12. सके Comment गर्नोस,Share गरिदिनोस नसके पढ्दै
नपढी मात्रै
Like हान्दिनोस। बिग्ररन्छ केही? साथि हरुको दिल खुस त हुन्छ।
13.कसरी अरुको भन्दा फरक शैलीको खुराक राख्ने
भनेर सोचेर राख्नने गर्नोस।
14. सधै Onlineआइरहने, बोलाउदा नबोल्ने, comment
पनि नगर्ने मित्रहरुलाई ठाडै Deleteगरिदिनोस,बालै भएन नि ! न
बाउ पट्टीको..न.. आमा पट्टीको।
15. Facebook आएको र तपाईले चलाउन थालेको पनि धेरै
भयो Professional र Gentle बन्दै आफुलाइ Update गर्दै लैजानोस।
गाउंबाट
पहिलो चोटी आएर Film हेर्न गाको जस्तो पारा नदेखाउनोस।
16.यो कुरा मन परे Like ठोक्नोस नत्र
नठोक्नोस।
17. Facebook आजलाई चलाउन
पग्यो अब सुत्नोस।
18.कसैले राम्रो कुरा कामको सुरुवात गरेको सुचना छ भने
त्यो सुचनालाई
हौसल्लाको कमेन्ट दिनुहोस
19.कुनै पनि पेज आफ्नो स्वार्थका लागि खोलिएको हुदैन त्यो त
तपाईका सुविधाको लागि हो जेपेटि नभनिदिनुहोस्
20.कसैको खुट्टा तान्ने प्रविधि छाडिदिनुहोस
राम्रो कुरा गर्दै छ भने!

0 comments
Readers Comments
i love like and koment