सायरी,
मन छुने कबिता
Posted by Unknown
Published on Tuesday, 4 February 2014
जिन्दगी को गोरेटोमा तिमीले साथ छोड़े पनी
पबित्र हाम्रो मायाको बन्दन तिमीले तोडे पनी
दुःख पर्दा तिमीले ति पाइलाहरु अन्तै मोडे पनि
मेरो मुटू टुक्रा पारी पराई संग नाता जोड पनि
आफ्नो फूलको जरा काटी पराई को फुल गोड़े पनी
जुनी जुनी संगै जिउने भन्थ्यौ अहिले मन मोडे पनि
मलाई छोडी पराई को घुम्टो ओढे पनि
दुःख पर्दा फर्कि आउ म तिमीलाई असूइकार गर्ने छैन प्रिय ।।

0 comments
Readers Comments
i love like and koment