मन छुने कथा,
एउटा सुन्दर प्रेम कहानी:
Posted by Unknown
Published on Sunday, 9 February 2014
एउटा सुन्दर प्रेम कहानी:
-----------------------
एउटा केटा र केटी थिए,
जो एक अर्कालाई औधी माया गर्थे
त्यही मायालाई अझ दरिलो र मज्बुत बनाउन
उनिहरुले बिहे गर्ने मन्साय प्रकट गर्छन् र
अन्तत: विवाह बन्धनमा बाँधिन्छन ♥♥♥
समयको बहाव संगै........
कैयौं बर्ष संगै बिताउँछन.......
हाँसी, खुशी र एक अर्काको न्यानो साथमा !!
तर............
त्यो खुशीमा कस्को आँखा लाग्यो खै....
दिनहुँको कल-झगडाले उनिहरुलाई
छोड्पत्र गर्न वाध्य बनायो,
र अलग-अलग बस्न थाले !
अलग्गै बसे पनि त्यो केटीले केटालाई
सधैं गुलाबको फूल पठाउने गर्थी उस्को घरमा,
मायाको चिनो स्वोरुप....
तर एक दिन त्यो केटी
यो संसार बाट कहिल्यै पनि नफर्किने गरि
सदाको लागि आफ्नो प्राण नै त्याग्न पुगि
कारण उसलाई क्यान्सर रहेछ
तर पनि उस्को श्रीमानले सधैं गुलाबको फूल
घरमा पाउँदो रहेछ.....!!!
एक दिन उस्ले थाहा पायो की उस्को श्रीमती यो संसारमा छैन#
तर पनि सधैं गुलाबको फूल घरमा आउँदा उ चकित पर्यो र
फूल ल्याउनेलाई सोध्यो
र फूलवालाले भन्छ:
"की उस्को श्रीमतीले आफ्नो पुरा जिवनको लागि यी
फूलहरूको पैसा पहिलै चुक्ता गरेको र प्रत्येक दिन
एउटा फूल उक्त केटालाई उपहार दिन भनेको उस्ले बतायो"
त्यसैले,
"माया यस्तो गर्नुस् की सदा याद्गार रहोस्"
जय प्रेम !!!

0 comments
Readers Comments
i love like and koment