,

देस भक्ति कबिता

गरीब घरको जन्म अनि साहुको रिनको भारी।
आउनु पर्यो बिरानो देश सात समुन्द्र पारी।।

आफ्नै देशमा लाखौं यूवा बेरोजगारी हुदा।
कहिले बन्द कहिले हडताल सधैं मारा मारी।।

देशको लागि सोच्ने भन्दा स्वार्थ हेर्ने नेता हुदा।
डिक्री पढने आज काम नपाई हिडि राछन् चारी।

वैदेशिक रोजगारी लाई निति नियम न दिदा।
लाखौं यूवा अनि धेरै मारमा परेका छन नारी।।
@1

आवाज उठाई बोल्ने लाई धाक धम्की आउदा।
सोचमग्न भही बस्न बाध्यछन आफै देखी हारी।।




0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide