रोचक जानकारी,
जीवनका महत्वपूर्ण उपयोगी कुराहरु अबस्य पद्नुहोला .
Posted by Unknown
Published on Sunday, 16 February 2014
जीवनका महत्वपूर्ण उपयोगी कुराहरु अबस्य पद्नुहोला ..
==============================
✓मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
✓मानिसमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
✓यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
✓यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
✓हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
✓सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
✓यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
✓कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
✓मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
✓आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
✓यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
✓सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
✓हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
✓अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
✓गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
✓दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
✓भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
✓मनिसलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
✓प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।
(मानिसलाइ पतन गराउने ३ कुराहरुमा नारी उल्लेख गर्दा ठाडो रूप ले मैले नारी शब्द लाइ हेय दृष्टि राखे जस्तो हुने रहेछ त्यसैले माफी माग्दछु तर नारी होस या पुरूष होस त्यो भोगविलाश को दृष्टि ले भन्न खोजिएको हो ।

0 comments
Readers Comments
i love like and koment