computer tips नेपाली मा,
कुनै Drive मा Cilck गर्दा 'Open With' Option आउने समस्या र समाधानः
Posted by Unknown
Published on Tuesday, 25 February 2014
कम्पुटर टिप्स सानो छोटकरीमा
कुनै Drive मा Cilck गर्दा 'Open With' Option आउने समस्या र समाधानः
हाम्रो कम्प्यूटरमा भएका कुनै पनि Hard Drive मा कहिले काहिं Click गर्दा Directly Open नभइ 'Open With' Option आउने गर्छ । यो समस्याको मुलजड भनेको त्यस्तो भाईरस हो जसले autorun.inf फाईल Creats गर्नेगर्छ । यस समस्याबाट छुटकारा पाउन तलका Steps हरू Follow गर्नुहोस् । १.सर्वप्रथम Starts त्यसपछि Run अनि त्यहाँ cmd टाइप गरी Enter २.अब Command Promote Windows देखापर्छ । त्यहाँ कुन Drive मा त्यस्तो समस्या आएको हो त्यसलाई तलको Format मा लेख्नुहोस् ।मानौं Drive 'D' मा समस्या छ भनेः D:\> ३.अब “attrib –r –h –s autorun.inf” टाइप गर्नुस्। ४.अब “del autorun.inf” टाइप गर्नुस् । ५.अब Task Manager लाई Open गरी Running Explorer लाई Select गर्नुस् । ६.End Task मा Click गर्नुस् । ७.अब पुनः New Task मा Click गरी “Explorer” टाइप गरी OK गर्नुस् । अब तपाईको Explorer पुनः सुचारू हुनेछ

0 comments
Readers Comments
i love like and koment