,

बन्द हुने भो फेसबुकको इमेल सेवा

फेसबुकले चुपचाप आफ्नजो तीन वर्ष पुरानो इमेल सेवा बन्द गर्ने फैसला गरेको छ । यो प्रयोगकर्ताहरुले ‘@facebook.com’ इमेल एकाउन्ट पाउँथे ।
अब यो ‘@facebook.com’ एकाउन्टमा आउने इमेलहरुलाई प्रयोगकर्ताहरुले साइन इन गर्ने इमेल एकाउन्टमा पठाइनेछ ।
यो परिर्वतन मार्चबाट लागू हुनेछ । यो सेवाको सुरुवात २०१० नोभेम्बरबाट भएको थियो, जसमा प्रयोगकर्ताले एकै इनबक्समा फेसबुक म्यासेज, एसएमएस र पारम्परिक इमेल पाउँथे ।
२०१२ जुलाइमा फेसबुकले युजरको इमेल एड्रेस हटाएर प्रोफाइलमा ‘@facebook.com’ वाला इमेल एड्रेस राखेपछि आलोचना समेत भएको छ । पछि फेसबुकले त्यो इमेल एड्रेस हटाएको थियो ।



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide