कमेडी जोक्स,
यो जोक्स पढेर नहास्नु होला l
Posted by Unknown
Published on Saturday, 8 February 2014
एकपटक तिनजना साथी जंगल घुम्न गएछन् । त्यहाँ जंगलका मान्छेले समातेछन् र आफ्नो राजाकोमा लगेछन्। राजाले भनेछ: जाओ एक एक वटा फलफुल लिएर आइजा ।
पहिलो गएर स्याउ ल्याएछ ।
राजा: यस्लाई आफ्नो चाकमा हाल् । यदि अलिकति आवाज निकालिस् भने तलाई मार्दिन्छु ।
उसले आफ्नो चाकमा स्याउ हाल्दा दुखेर कराएछ । अनि राजाले उसलाई मारिदिएछ । अर्कोले एउटा अंगुर ल्याएछ , राजाले उसलाई पनि मारिदिएछ ।
स्वर्गमा पहिलो र दोस्रो साथी भेट भएछन् ।
पहिलो साथी: यार, तैले त त्यति सानो फल लिएर आएको थिस् तैपनि किन कराइस् त ?
दोस्रो साथी : म कराएको थिइनँ यार । हाम्रो अर्को साथीले खरबुजो लिएर आउँदै रैछ । मैले हाँसो खट्न सकिनँ ।

0 comments
Readers Comments
i love like and koment