khabar,
नेपाल र यूएई मैदानमा, नेपालले दियो ९६ रनको झिनो चुनौ
Posted by Unknown
Published on Thursday, 13 March 2014
काठमाडौं, फाल्गुन ३० । बंगलादेशमा आइतबारदेखि हुन गइरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटका लागि दोस्रो तथा अन्तिम वार्मअप खेलमा अहिले नेपालले संयुक्त अरव इमिरेट्स यूएईको सामना गरिरहेको छ । विजयका लागि नेपालले ९६ रनको झिनो चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।
justify;">ओपनिङ्ग ब्याट्सम्यान सुवास खकुरेलले २८ तथा कप्तान पारस खड्काले २७ रन बनाएको इनिङ्गमा बसन्त रेग्मीले १० रन जोडे । आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको इनिङ्गलाई ध्वस्त पार्ने क्रममा युएईका सरिफ अब्दुल्लाहले ३ विकेट लिए ।


0 comments
Readers Comments
i love like and koment