,

आईफोनले गोली छेक्दा सैनिकको ज्यान बच्यो

स्मार्ट फोनको काम कुरा गर्नु, इन्टरनेट चलाउनु, गेम खेल्नु हो । तर, यही स्मार्टफोनले गोलीसँग लडाई खेल्न पनि सहयोग गर्छ भन्दा पत्याउन कठिन हुन्छ ।हालै एक अमेरिकी सैनिकले आइफोनका कारण आफ्ना ज्यान जोगाएका छन् ।अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक साउन फ्रांकले बोकेको आइफोनका कारण उनको ज्यान बचेको छ ।

ड्युटीमा रहेका बेला उनी आत्मघाती आक्रमणकारीसँग आमनेसामने भएका थिए । आत्मघाती बिष्फोटका कारण त्यहाँबाट निस्किएका छर्रा साउनमाथि बर्सिए ।तर,उनको गोजीमा रहेको आइफोनमा लाग्यो । छर्रा लागेर मेटल आइफोन प्वाल परेपनि गोलीले त्यसलाई पूर्ण रुपमा छेड्न सकेन ।उनको शरीरको विभिन्न मागमा चोट भने लागेको छ । उनकी दिदी एलिशा भन्छिन्-आइफोनले भाईको जीवन बचाइदियो ।’

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide