नेपाली लोक गित video,
‘नाईँ न भन्नु ल-२’ शिर्ष गीत सार्वजनिक (भिडियो सहित
Posted by Unknown
Published on Thursday, 13 March 2014
चैत्र २८ गते रिलिज हुने नाईँ न भन्नु ल-२ को शिर्ष गीत सार्वजनिक भएको छ । बिकास आचार्यद्वारा निर्देशित 'नाईँ न भन्नु ल-२' फिल्मका दुई गीत यस अघि सार्वजनिक भईसकेका छन् । सार्वजनिक दुवै गीतले बजारमा आफ्नो कब्जा जमाउन पनि सफल भएका छन् । तेश्रो नम्बरको यो गीतले 'नाईँ न भन्नु ल' को मुख्य गीत मानिएको छ जसमा बाल कलाकारहरुको मुख्य अभिनय छ ।
बसन्त सापकोटाको संगीत रहेको यो गीतलाई रजिना रिमाल, राजेश पायल राई र प्रेम परियालले स्वर दिएका छन् ।


0 comments
Readers Comments
i love like and koment