khabar,
व्यापारिक मार्गको काम कछुवाको गतिमा
Posted by Unknown
Published on Thursday, 13 March 2014
विकाश पराजुली
बुटवल, फागुन ३० । बुटवल(बेलहिया व्यापारिक मार्गको काम स्थानीयको
अवरोधले कछुवाको गतिमा अघि बढेको छ ।
सडक क्षेत्रभित्र पर्ने घर तथा टहराहरुलाई स्थानीयबासीहरुले नहटाएपछि सडक
विस्तारको काम ढिला हुन पुगेको हो । सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन
बारम्बार अल्टीमेटम दिदा पनि हटाइएका छैनन् बुटवल(बेलहिया व्यापारिक मार्गका
इन्जिनियर भिमारुजन कंडेलले भने(यसो गर्दा हामीलाई काम गर्न अप्ठ्यारो
भइरहेको छ ।व्यापारिक मार्ग सडक योजनाअन्तर्गत बुटवलदेखि सुनौलीसम्मको
२४ किलोमिटर मध्ये पहिलो चरण्ँमा बुटवल, भैरहवा र बेलहियामा काम सुरु
भइरहेको छ ।
बुटवलको चौराहादेखि शंकरनगरको जानकीनगरसम्म लुम्बिनी कन्टयाक्ट आशिÈले ४०
करोडको ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ । त्यसैगरी
बेलहियादेखि डण्डासम्म लामा रायमाझी सन्तराम जेभीले निर्माण्ँको ठेक्का पाई
काम गरिरहेको छ । १४ करोड लागत रहेको १५ सय मिटरको सो बाटो २९ मे
२०१४ सम्म पूरा गर्ने सम्झौता रहेको छ । यस्तै डण्डा अर्थात मेडिकल कलेज
जाने बाटोदेखि ब्रमेलीटोलसम्म शर्मा दिवा र कञ्चन जंघा जेभीले निर्माण्ँको
ठेक्का पाई निर्माण्ँ कार्य गरिरहेको छ । सोे कम्पनीले २६ सय मिटर सडक
निर्माण्ँको लागि ४२ करोडमा ठेक्का पाएको हो । सो कम्पनीले डिसेम्बर ५,
२०१४ सम्म निर्माण्ँ सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो । यसरी तीन
वटा निर्माण्ँ कम्पनीले वेलहिया बुटवल व्यापारिक मार्गको विस्तारमा काम
गरिरहेका छन् ।
६ लेन सडक भनिए पनि निर्माण्ँ सकिएपछि एकैपटक ८ वटा सवारी गुड्न सक्ने गरी
निर्माण्ँ कार्य जारी रहेको बताइएको छ । सडकको दांया र बांया दुब
पट्टी, ढल निकास, विद्युत, खानेपानीको छुट्टै लाइन र पाइप रहने गरी काम
भइरहेको कंडेलले जानकारी दिए । पहिलो चरण्ँमा साढे ७ किलोमिटर सडक
निर्माण्ँ पूरा गर्ने लक्ष्य रहेको छ । पहिलो चरणको काम साउनदेखि सुरु भएको
हो । ७ दशमलव ५ किलोमिटरको काम २ बर्षभित्र पुरा गर्ने लक्ष्य सहित कामलाई
अगाडि बढाइएको भएपनि स्थानीयको अवरोधले कार्य प्रभावित हुने उनले बताए ।
मुख्य सडकको ८२ फुट भित्र पर्ने र २०३४ साल असार २० भन्दा अगाडि घरको नक्सा
पास भएका बाहेकका अन्य सबै संरचना भत्काइएको छ । पहिलो चरणको यो कार्य
पूरा गर्न करिव १ अर्ब लगानी लाग्न सक्ने अनुमान कार्यालयले गरेको छ ।
बुटवलको राजमार्ग चौराहदेखि जानकीनगर सम्मको ३ किमी सडक फराकिलो
बनाउने कार्य भइरहेको छ । जानकीनगरदेखि शंकरनगर क्षेत्रमा रहेका घर तथा
टहराहरु अझै हट्न नसक्दा काम गर्न बाधा पुगेको उनले बताए । ुबेलहियादेखि
ब्रमेलीटोलसम्म साना ठूला गरी १९२ वटा निर्माण्ँ भएका संरचना हटाइएको छ
उनले भने (( अझै पनि कतिपयले अटेर गरी नहटाउदा काममा बाधा पुगेको छ ।ु
स्थानीयहरुले घर तथा टहराहरु अनेत्र सार्नुपर्ने भएपनि अधिकांश सडक क्षेत्रभित्र पर्ने
घरहरुमा घरबेटी नहूुदा भत्काउन समस्या भएको समेत बताइएको छ ।

0 comments
Readers Comments
i love like and koment