,

स्तन क्यान्सरबाट बच्न गाजर खाऔं

स्तन क्यान्सरबाट बच्न गाजर खाऔं

(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )

वैज्ञानिकहरूले गाजर र सक्करखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्श निकालेका छन्। यिनीहरूमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ। यसको एसिडले क्यान्सर लाग्न जाने कोशिकाहरूलाई परिवर्तन गरी क्यान्सर रोग लाग्न दिँदैन। यो अम्ल वास्तविकतामा भिटामिन ‘ए’ बाट प्राप्त हुन्छ। यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनको प्रभावित गर्ने यो रसायनले मानिसलाई युवा बनाइराख्न मद्दत गर्दछ। डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार वैज्ञानिकहरू यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खोज्न लागि परेका छन्। मुख्य वैज्ञानिक फिलाडेल्पि्कयाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अनुसार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरूलाई बढ्न दिँदैन।



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide