,

के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साल चैत महिनाको १५ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै जोडिए दुई संविधानसभा शीर्षकमा राजधानी दैनिकले प्रमुख समाचार छापेको छ । गति लियो संविधानसभाले शीर्षकमा कान्तिपुर दैनिकले प्रमुख समाचार छापेको छ ।
6

5
4
3
2
1

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide