,

You are here: Home / स्थानिय / खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर ) खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर ) खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर ) Posted by: Auther March 29, 2014 प्रेम सुनार गुल्मी चैत्र १५ । एक समय पश्चिम नेपाल मैं उखु, खुदो र गुँडको गाउँ भनेर चिनिने गुल्मी क्षेत्र नम्वर २ को दिगाम गाविस एकै साथ खुल्ला दिसा मुक्त तथा पुर्ण खोप गाविस एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार एकै साथ गरियो । दिगामको श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्ण खोप गाविसको वोर्ड प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अनावरण गरेपछि घन्कीए पञ्चे वाज , रन्कीए नारा लाग्यो ¥याली तल घोषाण सभा स्थल अदार्श उच्च माध्यामिक विद्यालय दिगाम तर्फ वाजा तालमा नाच्दै । गाविस भवन कार्यालय भवन , मठ मन्दिर र दिगाम आदर्श वहुमुखी क्याम्पस र तल वजार निकै सुन्दर रहेछ । घोषाण सभामा पुगे पछि मगर वन्धु र चेलीहरु पञ्चे वाजामा कम्मर मर्काउन थाले पछि सवैको आर्कषणको केन्द्र त्यतै बन्यो । घोषण सभा स्थलले मात्र होईन् त्यहाँबाट वरी परी देखिने दृश्यले निकै मोहित पा¥यो । प्राय प्रत्येक घरमा उखु खेती, रुख कटर, व्यवसायीक अदुवा खेती र जर्सी गाई पालननवाट दुग्ध उत्पादनले गाउँको मुहार फेरीदो अवस्थामा रहेछ तर त्यो उत्पदनमा बृद्ध बृद्धाहरु बढि मात्रमा लागेका रहेछन युवाहरु भने अधिकांस कोशि शहरमा पढ्न त कोहि वैदेशिक रोजगारमा रहेछन् । युवा पंक्तीलाई शहरिया सभ्यताले छोई सकेको रहेछ । बुढा पाकाहरु भने आम गुल्मेली ढवाक मै थिए । उहाँहरुसंगको दुख सुखका रेडियो कुराकानी क्रमशः सुनाउँदै जाने छौं । त्यस्तै दिगामको दुग्ध उत्पादनमा सम्भावना र चुनौती एवं त्यहाँका मगर समुदायको पञ्चेवाज र ति समुदायका चेलीहरुको नाच र गीत पनि रेडियोमा पस्कीदै जाने छौं तर आजलाई हेरौं त्यस घोषाण सभाको झलक तस्बिर -प्रेम सुनार ''

You are here: Home / स्थानिय / खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर )
खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर )

खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा( फोटो फिचर )

प्रेम सुनार
गुल्मी चैत्र १५ । एक समय पश्चिम नेपाल मैं उखु, खुदो र गुँडको गाउँ भनेर चिनिने गुल्मी क्षेत्र नम्वर २ को दिगाम गाविस एकै साथ खुल्ला दिसा मुक्त तथा पुर्ण खोप गाविस एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार  एकै साथ गरियो ।
दिगामको श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्ण खोप गाविसको वोर्ड प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अनावरण गरेपछि घन्कीए पञ्चे वाज , रन्कीए नारा लाग्यो ¥याली तल घोषाण सभा स्थल अदार्श उच्च माध्यामिक विद्यालय दिगाम तर्फ वाजा तालमा नाच्दै  । गाविस भवन कार्यालय भवन , मठ मन्दिर र दिगाम आदर्श वहुमुखी क्याम्पस र तल वजार निकै सुन्दर रहेछ । घोषाण सभामा पुगे पछि मगर वन्धु र चेलीहरु पञ्चे वाजामा कम्मर मर्काउन थाले पछि सवैको आर्कषणको केन्द्र त्यतै बन्यो ।
घोषण सभा स्थलले मात्र होईन्  त्यहाँबाट वरी परी देखिने   दृश्यले  निकै मोहित पा¥यो । प्राय प्रत्येक घरमा उखु खेती, रुख कटर, व्यवसायीक अदुवा खेती र जर्सी गाई पालननवाट दुग्ध उत्पादनले गाउँको मुहार फेरीदो अवस्थामा रहेछ तर त्यो उत्पदनमा बृद्ध बृद्धाहरु बढि मात्रमा लागेका रहेछन युवाहरु भने अधिकांस कोशि शहरमा पढ्न त कोहि वैदेशिक रोजगारमा रहेछन् ।
युवा पंक्तीलाई शहरिया सभ्यताले छोई सकेको रहेछ । बुढा पाकाहरु भने आम गुल्मेली ढवाक मै थिए । उहाँहरुसंगको दुख सुखका रेडियो कुराकानी क्रमशः सुनाउँदै जाने  छौं । त्यस्तै दिगामको दुग्ध उत्पादनमा  सम्भावना र चुनौती एवं त्यहाँका मगर समुदायको पञ्चेवाज र ति समुदायका चेलीहरुको नाच र गीत पनि रेडियोमा पस्कीदै जाने छौं तर आजलाई हेरौं त्यस घोषाण सभाको झलक
तस्बिर -प्रेम सुनार
'' [[ == 00 11 12 13 16 33 44 64 88 99 133 6666 7890 678905 aw bul dd eeee ff g gy hhh iiii ilo io jik jjjj jk ju kl lll llll oiu ooo oopp poi pp ppp qq qqq qwe rrr rty tre tt ttt ty u unnamed uo yu yuu yy

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide