Posted by Unknown
Published on Friday, 25 April 2014
मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु
१२ बैशाख, नवलपरासी । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तगत नवलपरासीको अमरापुरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पश्चिमवाट पुर्वतर्फ जाँदै गरेको ना १४ प ४८२७ नम्वरको मोटरसाइकलले आज विहान ठक्कर दिदा पैदलयात्री नवलपरासि बुलिङटारकी ६५ बर्षकी य जेठिमाया रानाको मृत्यु भएको हो ।
घाइते रानाको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

0 comments
Readers Comments
i love like and koment