khabar,
शर्माको संसदीय सुनुवाई आज
Posted by Unknown
Published on Wednesday, 9 April 2014
काठमाडौ, चैत २७ – प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा विरुद्ध परेका उजुरीबारे बिहीबार संसदीय सुनुवाई हुँदैछ ।
संसदीय सुनुवाईपछि समितिले सिफारिस गरेमा शर्मालाई राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ ।


0 comments
Readers Comments
i love like and koment