,

घिउकुमारी को फाइदा !


घिउकुमारीलाई औसधिको दुनियामा संजीवनी भन्ने गरिन्छ | यसका २०० जाती हुन्छन तर यी ५ जाती लाई पहिलो प्राथमिकतामा राखियको छ | बारना डेंसीस नामको पहिलो जाती हो यसमा १८ धातु र १५ एसिड अनि १२ भिटामिन हुन्छ | यसले सरिरमा हुने रगतको
घिउकुमारी
कमीलाई पुरा गर्छ साथै रोग पर्तिरोधात्मक सक्तिको विकास पनि गर्छ | यसका काडादार पातलाई काटेर रस निकाल्नी र दिनमा ३-४ चम्चा रस बिहान खाली पेट पिउनाले दिनभर सरिरमा चुस्तिफुर्ती रहन्छ |
आगोले पोलेकोमा ,काटेकोमा,लगाउनाले घाउलाई चाडो पुरा गर्छ यसमा anti fangal गुड हुन्छ | बवासीर, डायबिटीज, गर्भाशय के रोग, पेटको खराब,जोर्नीको दुखाई, फुस्रो दाग,आँखा को कालो घेरा र कुर्कुचा फुटेकोमा लागौनाले सारै फाइदा हुन्छ | यसको गुदी र जेल निकालेर कपालको जरामा लागौनाले कपाल बाक्लो र बलियो हुन्छ |
घिउ कुमारीको जेल लाई मेहंदिमा मिसायर कपालमा लगाउनाले कपाल चमकदार र स्वस्थ हुन

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide