मन छुने कथा,
एउटा चोखो प्रेम कहानी
Posted by Unknown
Published on Sunday, 27 April 2014
एउटी अन्धी केटी थिईन । उसलाई एउटा केटाले खुब माया गर्थ्यो । एकदिन केटाले सोध्यो तिमी मलाई कति माया गर्छेउ ??
केटीले भनीन सायद आखा देख्न सक्थे भने म तिमीसंग बिहे गर्थे। केटाको मन बहलायो । केहीदिनपछी उसले थाहा नपाउने
गरी उसको दुईओटा आँखा उसलाई दियो।
केटा अन्धो भयो भने केटी देख्न सक्ने भई।
त्यसपछी केटाले भन्यो के तिमी म संग बिहे गर्छेउ केटीले तत्काल जवाफ़ दिईन :- नाई तिमि जस्तो अन्धो संग
मेरो बिहे हुन सक्दैन ।
केटाले तत्पस्चात मुस्कुराउदै एउटा पत्र लेखेर उसलाई दिएर बाटो लाग्यो । त्यो पत्र खोलेर हेरी पत्रमा यसो लेखिएको थियो।
Plzzzz take care of my
eyes & always be happy...!!!
जव पढी केटी जिन्दगीभर उसलाई खोजी तर कहीँ भेटीन किनकि केटो मरीसकेको थियो

0 comments
Readers Comments
i love like and koment