सायरी,
आयो जन्तीको ताती तिम्रो घर नेर
Posted by Unknown
Published on Tuesday, 28 January 2014
।आयो जन्तीको ताती तिम्रो घर नेर
पर्यो बज्र पात म माथी तिम्रो घर नेर ।
सजिएर तयार थियौ स्वागत गर्न दुलाहालाई ।
बर्षायौ फुल पाती तिम्रो घर नेर ।
छच्ल्केर पिडा बेथा फुट्नै आटेको थ्यो मुटु ।
रुन्चे हासो मुस्कुराय साथी तिम्रो घर नेर ।
पागलझै मत चिच्याएछु तिम्रो नाम लिइ ।
आउन चाहे तिम्रो सामु हानिय लाती तिम्रो घर नेर ।
बेहोश बाट बिम्झी हेर्दा तिमीत गै सकेछौ ।
भेट्न आभा हुन्थ्यो नि लाटी तिम्रो घर नेर ।

0 comments
Readers Comments
i love like and koment