मेरो त जीन्दगी नै कंगाल बन्दैछ
Posted by Unknown
Published on Tuesday, 28 January 2014
मेरो त जीन्दगी नै कंगाल बन्दैछ
उता तिम्रो जीन्दगी बबाल बन्दैछ
भाँचिएको वैशाखी झै भयो जीन्दगी
एकैपल ज्युन कस्तो सवाल बन्दैछ ?
धेरै गरे यात्राहरु तिम्लाई भेट्न भनि
सधै हिड्ने बाटै माझ पर्खाल बन्दैछ
अचेल त आँसु पनि सँगालेर रुने गर्छु
आँसुधारा जम्दा रारा ताल बन्दैछ
जीवित छ शरीर तर चल्दैन कुनै अङ्ग
लाग्दैछ म जन्मने अर्को साल बन्दैछ —
उता तिम्रो जीन्दगी बबाल बन्दैछ
भाँचिएको वैशाखी झै भयो जीन्दगी
एकैपल ज्युन कस्तो सवाल बन्दैछ ?
धेरै गरे यात्राहरु तिम्लाई भेट्न भनि
सधै हिड्ने बाटै माझ पर्खाल बन्दैछ
अचेल त आँसु पनि सँगालेर रुने गर्छु
आँसुधारा जम्दा रारा ताल बन्दैछ
जीवित छ शरीर तर चल्दैन कुनै अङ्ग
लाग्दैछ म जन्मने अर्को साल बन्दैछ —



0 comments
Readers Comments
i love like and koment