,

एउटा गरीब केटा थीयो उ गरीब भएकै

एउटा गरीब केटा थीयो उ गरीब भएकै
कारण एउटी केटी ले
उ सङ बीहे गर्न मानीन र अर्कै सङ बीहे
गरेर गई
10 वर्स पछी अचानक ती 2 जाना बजार
मा भेट भए
केटी ले भनी म धेरै खूसी छू मेरो लोग्ने
को सेलरी 50 हजार छ
गाडी घर सबै छ म सङ अहीले
केटो केही बोलेन
एक छीन पछी त्यो केटी को श्रीमान
आयो र अचम्म पर्दै भन्यो
( पहीले को गरीब केटा लाई) नमस्कार सर
तपाईं मेरी श्रीमती लाई चीन्नू हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो
वाहा मेरो बोस
हो अनी हाम्रो कम्पनी को मेनेजर पनी
थाहा छ वाहा को सेलरी कती छ?
2 लाख गाडी घर सहर को ठाउं ठाउ मा छ
तर दूखं को कूरा
वाहा पहीले गरीब हूनूहून्थ्यो रे गरीब
भएकै कारण एउटा केटी ले धोका दीए
पछी आज सम्म बीहे गर्नू भएको छैन ।।।

note- भबीस्य सबैको लेखीएकै हून्छ
ज जती सूख र खूसी मील्ने हो अबस्य
पनी मील्छ नै
बर्तमान हेरेर कसैलाई
अपहेलना नगरौ कीनकी
हात को रेखा मा मात्र भाग्य हूदैन
भाग्य तेस्को पनी हून्छ जस्को हात हूदैन

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide