,

देखावटी आँशु उसले झारेर गई आज

देखावटी आँशु उसले झारेर गई आज ।
दु:ख मा एक्लो मलाई पारेर गई आज ।

देउरालीमा संगैबसी खाका कसमहरू ।
अनेक बाहाना बनाई टारेर गई आज ।

मर्छु भन्थी तिमीसंग छुट्टिएर बस्नु परे ।
मेरो दिल बाट बसाई सारेर गई आज ।

मनमुटु देखि उस्लाई चोखोप्रेम गरेकोथे
ऊ मात्तिएर मेरो माया मारेर गई आज ।

अर्कैको डोली चढी खुशिसाथ रमाउदै ।
दिल को सारा ढोका बारेर गई आज ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide