सायरी,
अतितमा समाको त्यो ,हातले बिगारो ।।
Posted by Unknown
Published on Tuesday, 28 January 2014
अतितमा समाको त्यो ,हातले बिगारो ।।
सँगै बाँच्ने कसम खाको,रातले बिगारो ।।
तिमी सुन्दर जुन हो,म सितल पबन ।
यस्तै मिठो त्यो दिनको,बातले बिगारो ।।
क्षितिजलाई उफ्रिएर,छुन सक्छु भन्ने ।
सोर बर्ष्रे त्यो उमेरको,मातले बिगारो ।।
सब्को सामु राम्रो बन्छु,भन्ने मनलाई ।
पापिनी त्यो निस्ठुरिको,घातल े बिगारो ।।
हृदयको कुनामा ,राखे पनि माया गरी ।
मेरो सानो उस्को ठुलो,जातले बिगारो ।।
सँगै बाँच्ने कसम खाको,रातले बिगारो ।।
तिमी सुन्दर जुन हो,म सितल पबन ।
यस्तै मिठो त्यो दिनको,बातले बिगारो ।।
क्षितिजलाई उफ्रिएर,छुन सक्छु भन्ने ।
सोर बर्ष्रे त्यो उमेरको,मातले बिगारो ।।
सब्को सामु राम्रो बन्छु,भन्ने मनलाई ।
पापिनी त्यो निस्ठुरिको,घातल े बिगारो ।।
हृदयको कुनामा ,राखे पनि माया गरी ।
मेरो सानो उस्को ठुलो,जातले बिगारो ।।



0 comments
Readers Comments
i love like and koment