,

बद्रीले यसरी रुवाए तस्बिर सहित हेर्नुहोला l

आमा बिदा पाइएन
अहिलेको संक्रान्तीमा घरमा आइएन

मञ्चमा आउने वित्तिकै गायक बद्री पंगेनीले यो गीत गाएपछि मेला हेर्न आएका अधिकांश दर्शकहरुले आखाबाट आँसु बगाए । धेरैले आफ्नो मोवाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । पंगेनीले नारी वेदनासँग सम्बन्धित गीतहरु गाउन थाले ।
अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थस्थल सन्धिखर्कको त्रिवेणीपुरमा अर्घाखाँची युवा परिषदले आयोजना गरेका माघे संक्रान्ती विशेष सांस्कृतिक कार्यक्रममा उपस्थित भएका हजारौं दर्शकलाइ जनताका गायक भनेर चिनिने कलाकार पंगेनीले सुरुमा सबैलाइ भावविह्वल पारे ।  
अर्घाखाँचीसहित जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु र पाल्पाबाट चुत्राबेसीको त्रिवेणीपुरमा माघे सक्रान्तिमा नुवाउन र मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले मन थिएन जोगी बन्नलाई, ससुरालीमालगायतका गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान दिए ।
बद्रीसँगै पुगेकी गायीका मञ्जु महतले पनि भरपुर मनोरञ्जन दिइन् ।




0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide