कमेडी जोक्स,
हर्कपुर गाउको रामप्रसाद एक दिन बजार घुम्न गएछ
Posted by Unknown
Published on Thursday, 27 February 2014
हर्कपुर गाउको रामप्रसाद एक दिन बजार घुम्न गएछ
बजारको एउटा पसल गएर रामप्रसादले पसलेलाई सोध्दै दाइ त्यो TV को मूल्य कति हो ?
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .
रामप्रसाद १ महिना पछि कपाल र दाह्री काटेर राम्रो भएर फेरी जान्छ
रामप्रसाद ;- त्यो TV को मूल्य कति हो ?
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन
रामप्रसाद १ महिना पछि फेरि केश र दाह्री काटेर सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
रामप्रसाद :- WHAT'S THE COST OF THAT TV? (त्यो TV को मूल्य कति हो ?)
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन
रामप्रसाद रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छ कि म पाखे हु भनेर ?
पसले :- किनकि यो TV होइन
यो "MICROWAVE" हो -

0 comments
Readers Comments
i love like and koment