,

पराइको घुम्टो ओडेर गइछौ

 पराइको घुम्टो ओडेर गइछौ
 मलाईछोडि अर्कैकि भइछौ
त्यसैले पिउने बानि पर्या छ

चटक्कै छोड्दा त्यो मन मोड्दा
छैनन् कोहि सहारा पियर लोड्दा
फेरिपनि पिउने बानि पर्या छ

भुल्न खोज्छु तिमिलाई मान्दैन मनले
मायाँनि किन बेच हुदोरहेछ धनले
तेसैले पिउने बानि पर्या छ

रमाईहौलि तिमि पराइको घरमा
बाचेकै छु म मदिरा भरमा
तेसैले पनि पिउने बानि पर्या छ

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide