समाचार,
गाडीले ठक्कर दिदा दुई नेपालीबालिकाहरु को मृत्यु ।
Posted by Unknown
Published on Saturday, 22 February 2014
बाबुराम थापा नईदिल्ली भारत ,फागुन १० । 
दिल्लीको डावडि क्षेत्रमा टान्जीट मिक्सर सिमेन्ट र बालु मिलाउने गाडी० ले ठक्कर दिदा दुइ नेपाली बालिकाहरुको मृत्यु भएको छ । गुल्मी लिम्घा गाविस वार्ड नं ५ का श्यामबहादुर रानाको छोरा सन्तबहादुर रानाआफ्नो श्रीमती राधा राना र दुई छोरी एक छोरा को साथभारत को नई दिल्लीको हरिजन बस्ती सितापुर दावडीमाआफ्नो परिवार सहित सानो तिनो जागिर गरि बस्नुभएको थियो । १९फरवरी २०१४ को दिनआफुहरु दुइजना कामगर्न गएको बेला उनकी ६ वर्षकी जेठी छोरी सजना र ४वर्षकी कान्छी छोरीतमन्ना नजीकको पार्कमा खेल्न गएकाथिए । यसै पार्क नजिकै विवाह घरनिर्माण कार्य चलिरहेको थियो । यसै विच टान्जीट मिक्सर ले खेलिरहेका बच्चाहरुलाई ठक्कर दिदा एउटी छोरीको घट्ना स्थलमै र अर्की छोरी उपचारको क्रममा दादादेव हस्पिटलमा मृत्युभएको थियो।उक्त दुर्घटना पश्चातप्रवासी नेपाली संघका पदाधीकारीहरु र प्रवासी नेपालीहरुले त्यहाँको प्रहरी चौकी घेराउ गरेर दोषीलाई पक्राउगर्न दवाव दिएका थिए । त्यहाँको स्थानिय चौकीमा एफआई आर पछि पोष्टमार्टम गरि शुक्रवार को दिनअन्तिम संस्कार गरिएको थियो । उक्त घटनाको सुचना नेपाली राजदुतवास लाई पनि गरिएको थियो । प्रवासी नेपालीहरु ले त्यहाँको पुलिस प्रशासन सँग दोषीलाई छिटो भन्दा छिटो कार्वाहीगर्न र पिंडित परिवार लाई राहत तथा न्यायको लागीमाग राखेकाथिए ।

0 comments
Readers Comments
i love like and koment