रोचक जानकारी,
स्थानिय / एमाओवादी कुर्घा र रुपाकोटको सम्मेलन सम्पन्न
Posted by Unknown
Published on Thursday, 27 March 2014
प्रेम सुनार चैत्र १३ गुल्मी
एकिकृत नेकपा माओवादी गुल्मीको ४ नम्वर ईलाका अन्तरगत रुपाकोट र कुर्घा गाउँ कमिटीको सम्मेलन सो ईलाका ईन्चार्ज बुद्धि जिसीले उद्घाटन गर्नु भएको थियो ।
सम्मेलनले रुपाकोटमा यज्ञलाल भण्डारीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शंकरप्रसाद भण्डारी , सचिव लालबहादुर थापा लगायत रहनु भएको छ ।
त्यस्तै संयोजक बुद्धि जिसी कै प्रमुख आतिथ्यतामा कुर्घा गाउँ सम्मेलनले दिपक थापाको अध्यक्षतामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । सम्मेलनले उपाध्यक्षमा हेमराज शर्मा, सचिव थम्मन गन्धर्व लगायतलाई चयन गरेको छ ।
त्यस्तै सम्मेलनले मञ्जु गन्धर्वको अध्यक्षतामा वाईसीएल गाउँ कमिटी गठन गरेको छ । रनवहादुर परियारको अध्यक्षतामा दलित मुक्ति मोर्चा समेत गठन गरेको छ । कार्यक्रममा संयोजक बुद्धि जिसी र कुर्घा गाउँ सम्मेलन आयोजक कमिटी संयोजक युवराज खरेलले पशिक्षण मुलक मन्तब्य राख्नु भएको थियो ।

0 comments
Readers Comments
i love like and koment