,

पर्वतमा मुल्य वृद्धिको विरोधमा चक्काजाम

ज्ञानप्रसाद भुसाल, चैत-३, पर्वत । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको विरोधमा आन्दोलनरत पर्वतका कृयाशिल चार विद्यार्थी संगठनहरुले आज जिल्लाको गुप्तेश्वर वहुमुखी क्याम्पस अगाडी ८ बजे देखी ८:४५ सम्म ४५ मिनेट सम्म चक्का जाम गरे सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको विरोघ गरेका छन् ।

पर्वतका कृयाशिल विद्यार्थी संगठन दोय अखिल क्रान्तिकारी , अखिल र नेविसंघ लगायतका विद्यार्थी संगठनहरुले क्याम्पस अगाडी ४५ मिनेट चक्का जाम गरेर मुल्य वृद्धिको बिरोघ गरेका हुन । सरकारले पटक-पटक पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिले जनताको ढाड सक्ने काम गरेको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल फिर्ता गर्न सरकार संग माग गरेका छन । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता नहुदा सम्म विद्यार्थीहरुले आन्दोलन जारी रहने जनाएका छन् ।

आन्दोल नेकपा माओवादी निकट अखिल क्रान्तिकारी गुप्तेश्यर वहुमुखि क्याम्पसका अध्यक्ष ज्ञान प्रसाद भुसालको नेतृत्वमा गरीएको थियो ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide