,

के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साल फागुन महिनाको २९ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित कान्तिपुर दैनिकले मुलुकको दैनिक घाटा १६० करोड शीर्षकमा प्रमुख समाचार छापेको छ । नागरिक दैनिकले ‘ब्लेडमनी’को घातक जालो शीर्षकमा प्रमुख समाचार छापेको छ । यस्तै राजधानी दैनिकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच फेरि दूरी बढेको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।


1
2
3
4
5
6
7

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide